एनआरएन कोरियाको सातौ महादिवेशनको निर्वाचनको कार्य तालिका प्रकाशन

Published On: Source: NRNA KOREA

सम्पुर्ण कोरियावाशी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा यसै सुचना मार्फत एनआरएन कोरियाको सातौ महादिवेशनकोमा निर्वाचन कार्यतालिका यसै सुचना द्वरा अवगत गराउन चहान्छौ।  यस निष्टमा भएका नाम तथा आइडिमा कुनै पनि हेरफेर भएमा, तुरुन्त कार्य समिती तथा निर्वाचन समितीसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।  

 

दक्षिण कोरिया सातौ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका, २०१९
   
समय विवरण
१० गते ७ बजे देखि ११ गते राती १२ बजेसम्म  निर्वाचन आचार संमिता प्रकाशन तथा नाम लिष्ट प्रकाशन
१३ गतेको ७ बजे बिहान देखि १५ गते बेजुका १२ बजे सम्म  उमेद्वारी दर्ता
१६ गते बिहान ७ बजे देखि १६ गते बेलुका १२ बजे सम्म उमेद्वारी विरुद्द दाबी विरोध
१७ गते बिहान ७ बजे देखि १८ गते बेलुका १२ बजे सम्म उमेद्वारी फिर्ता
२० गते, बिहान ७ बजे देखि बेलुका १२ बजे सम्म अन्तिम सुचना
२१ गते, बिहान ७ बजे देखि बेलुका १२ बजे सम्म प्राविधिक तयारी
२२ गते, बिहान ९ बजे देखि ५ बजे सम्म चुनाब (९ देखि ५ सम्म)
   
  स्थानः दक्षिण कोरिया सउल

 

तरिकाः अनलाइन तथा इलेक्ट्रोनिक विधि

आवश्यक कागजातहरू
Download