एन.आर.एन. दक्षिण कोरियाको तर्फबाट शुभकामना व्यक्त
Published On:
Thursday, December 24, 2015
| Source:
NRNA KOREA
आदरणिय गैर आवसिय नेपाली दाजु भाई तथा दिदि बहिनीहरु नमस्कार
तमुजातीको नया वर्ष तथा महान चाड ल्होछार,किरात लिम्बु जातीहरूको एक प्रमुख चाड चासोक तङनाम,अग्रेजी नया वर्ष २०१६ साथै मेरी क्रिसमस पावन अवसरमा सम्पुर्ण कोरियावासी महानुभावहरुमा सु–स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
आगामी दिनहरुमा एन.आर.एन. कोरियाले यहा रहेका सम्म्पुर्ण संघ संस्थाहरु र तमाम गैर आवसिय नेपाली दाजुभाई तथा दिदि बहिनीहरु सगै सहकार्य गरी यहा रहेका सम्पुर्ण समस्याहरुमा जुद्धै समाधानको पहल कदमी लिने यहाहरुलाई विश्वास दिलाउन चाहान्छौ ।
धन्यवाद
गैर आवसिय नेपाली संघ
दक्षिण कोरिया