गैर आवासिय नेपाली संघ एन आर एर कोरियाको सातौ अधिबेशनको लागी  निर्वाचन समिती द्वारा सार्वजानिक उम्मेद्वारहरूको नामावली यस्तो छ :


विभिन्न उम्मेदवारहरुको दावी बिरोधमाथी छानविन गरेर निर्वाचन आयोगले अन्तिम नामावली सार्वजानिक गरेको हो।

Source: NRNA KOREA

एनआरएन कोरियाको सातौ अधिबेशनका उम्मेदवारहरुले पालना गर्नुपर्ने आचार संहिता


निर्वाचन केन्द्र वरपरको क्षेत्रमा हो -हल्ला तथा नाराजुलुश नगर्न तथा चुनाव क्षेत्रलाई शान्त र मर्यादित बनाउन सबैमा हार्दिक अनुरोध गरिएको छ।

Source: NRNA KOREA

एनआरएन कोरियाको उम्मेदवारहरुले इमेलबाट उम्मेद्वारी फिर्ता लिन पाउने ,उम्मेद्वारी फिर्ता २०तारिख राती १० बजेसम्म


निर्वाचन प्रकृयाको लागि अन्तिम नामावली प्रकाशन गरिएको र २९ तारिख बेलुकी १० बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन मण्डलले जनाएको छ ।

Source: NRNA KOREA

कोरियाबासी नेपालीहरुलाई एनआरएन कोरियाको निम्तो,विश्वभरका एन आर एन नेतृत्व सहभागी हुँदै


न आर एन कोरियाले एक विज्ञप्ती जारी गर्दै कोरिया लगायत विश्वभरिका एन आर एनहरुलाई अधिवेशन भव्य रुपमा सफल पार्न आग्रह गरेको हो ।

Source: NRNA KOREA

एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन ,दाबी बिरोधको लागी आह्वान


दाबी बिरोधको लागी १९ तारिख बिहान १० बजे सम्म निर्वाचन समितीमा निवेदन दिन सकिने बताईएको छ।

Source: NRNA KOREA

एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन ,दाबी बिरोधको लागी आह्वान


त्यस्तै सार्वजानिक गरिएको उम्मेद्वारहरूको दाबी बिरोधको लागी समेत आह्वान गरिएको छ। दाबी बिरोधको लागी १८ तारिख बेलुका ७ बजे सम्म निर्वाचन समितीमा निवेदन दिन सकिने बताईएको

Source: NRNA KOREA

एनआरएन कोरियाको सातौ महादिवेशनको निर्वाचनमा भाग लिनु हुने उमेद्वारहरुलाई सुचना


एनआरएन कोरियाको निर्वाचनमा दर्ता प्रकृयामा भाग लिने उमेद्वारी हरुलाई थप डकुमेन्ट बुझाउने, भोलि १२ बजे सम्मको म्याद थपिएको छ। परिवर्तित कार्यतालिका छिट्टै प्रकाशमा ल्याईने छ।

Source: NRNA KOREA

एनआरएन कोरियाको सातौ महादिवेशनको निर्वाचनमा भाग लिनु हुने उमेद्वारहरुलाई सुचना


एनआरएन कोरियाका को निर्वाचनमा भाग लिने उमेद्वारहरुलाई थप डकुमेन्ट बुझाउने, भोलि १२ बजे सम्मको म्याद थपिएको छ। परिवर्तित कार्यतालिका छिट्टै प्रकाशमा ल्याईने छ।

Source: NRNA KOREA