एनआरएन कोरियाको उम्मेदवारहरुले इमेलबाट उम्मेद्वारी फिर्ता लिन पाउने ,उम्मेद्वारी फिर्ता २०तारिख राती १० बजेसम्म

Published On: Friday, September 20, 2019 | Source: NRNA KOREA

 

सोल ।
गैर आवासीय नेपाली संघ (एन आर एन ए ) कोरियाको सेप्टेम्बर २१ र २२ तारिख कोरियाको राजधानी सोलमा हुन लागेको राष्ट्रिय अधिवेशनको तयारी पुरा गरेको छ। आफ्नो उम्मेद्वारी फिर्ता लिन ईच्छुक उम्मेदवारहरुले इमेलबाट (nrnelection2019@gmail.com)उम्मेदवारी फिर्ता लिन र त्यसको फोन मार्फत जानकारी गराउन सक्नेछन् । २१ तारिख शनिवार अधिवेशन उदघाटन याक्सु योग स्थित हलमा विहान १० बजे र मतदान जोगेसा हलमा विहान ९ बजे देखि हुने एन आर एन कोरियाका प्रवक्ता अशोक मैनालीे जानकारी दिएका छन् ।
यसैगरी निर्वाचन प्रकृयाको लागि अन्तिम नामावली प्रकाशन गरिएको र २९ तारिख बेलुकी १० बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचन समिती द्वारा एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन गरेको छ। निर्वाचन समितीका संयोजक डा देबी बहादुर बस्नेतका अनुसार उम्मेद्वारहरूले समितीमा पठाएका कागजात अनुसार नामावली प्रकाशित गरिएको छ। डा.बस्नेतका अनुसार सार्वजानिक गरिएको उम्मेद्वारहरूको दाबी बिरोधको लागी समेत आह्वान गरिएको छ। दाबी बिरोधको लागी १९ तारिख बिहान १० बजे सम्म निर्वाचन समितीमा निवेदन दिन सकिने बताईएको छ।

निर्वाचन समिती द्वारा सार्वजानिक उम्मेद्वारहरूको नामावली यस्तो छ :

१)लक्ष्मी गुरूंग -आईसीसी सदस्य

२)ओम नारायण जुग्जाली -आईसीसी सदस्य

३) बिपिन गुरूंग- अध्यक्ष

४)बुद्दि गुरूंग -अध्यक्ष

५) यज्ञराज सुवेदी -अध्यक्ष

६)दिपक पुन -बरिष्ठ उपाध्यक्ष

७)अमृत राई -बरिष्ठ उपाध्यक्ष

८)अम्बिका डिसी पार्क -उपाध्यक्ष

९)सन्जिव कुमार राई -उपाध्यक्ष

१०)सुरेश खत्री -उपाध्यक्ष

११)यदु लामिछाने -उपाध्यक्ष

१२)सोम बहादुर तामांग -उपाध्यक्ष

१३)ईश्वर बहादुर रोकाया-उपाध्यक्ष

१४) धर्मराज जोशी -महासचिव

१५) डा.बिमल सुवेदी -महासचिव

१६) डा.किशोर कोईराला -सचिव

१७) रोशन भट्टराई -सचिव

१८) राजकुमार स्यांगतान -सचिव

१९)मनोज गौतम -सचिव

२०) चन्द्र राना-कोषाध्यक्ष

२१)कुसाङ शेर्पा-कोषाध्यक्ष

२२)संगिता कुवँर -कोषाध्यक्ष

२३)राजेन्द्र दुलाल-कोषाध्यक्ष

२४)सन्तोष खड्का -सह-कोषाध्यक्ष

२५)अरूण श्रेष्ठ -यूवा संयोजक

२६)अभिषेक सापकोटा-यूवा संयोजक

२७)टिका थेजिन लिम्बु-यूवा संयोजक

२८)शुभद्दा पालुंवा -महिला संयोजक

२९)दिनेश चौँलागाई-सदस्य

३०)उमेश पोख्रेल -सदस्य

३१)ओम बहादुर कार्की -सदस्य

३२)डा सुवास चन्द्र चौधरी -सदस्य

३३)अवधेश कुमार चौरसिया -सदस्य

३४)बिश्वमणी दाहाल -सदस्य

स्थान :उद्घाटन शनिबार बिहान 9 बजे,याक्सु छङ्सुन्योन हेग्वान,याक्सु स्टेसन 5 नम्बर गेट,,,
मतदान गर्ने स्थान,जोगेसा हल,बिहान 8:30 बजे देखि वेलुकी 6 बजे सम्म!!!