एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन ,दाबी बिरोधको लागी आह्वान

Published On: Wednesday, September 18, 2019 | Source: NRNA KOREA

सौल। निर्वाचन समिती द्वारा एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन गरेको छ। निर्वाचन समितीका संयोजक डा देबी बहादुर बस्नेतका अनुसार उम्मेद्वारहरूले समितीमा पठाएका कागजात अनुसार नामावली प्रकाशित गरिएको छ। डा.बस्नेतका अनुसार केहि उम्मेद्वारहरूको केहि कागजात प्रमाणित हुन नसकेकोले उम्मेद्वारी स्थगन गरिएको छ। नामवली प्रकाशित नभएका उम्मेद्दारहरूले निर्वाचन आयोगमा सम्पर्क गर्न अनुरोध गरिएको छ। त्यस्तै सार्वजानिक गरिएको उम्मेद्वारहरूको दाबी बिरोधको लागी समेत आह्वान गरिएको छ। दाबी बिरोधको लागी १८ तारिख बेलुका ७ बजे सम्म निर्वाचन समितीमा निवेदन दिन सकिने बताईएको छ। निर्वाचन समिती द्वारा सार्वजानिक उम्मेद्वारहरूको नामावली यस्तो छ :

१)लक्ष्मी गुरूंग -आईसीसी सदस्य
२)ओम नारायण जुग्जाली -आईसीसी सदस्य
३) बिपिन गुरूंग- अध्यक्ष
४)बुद्दि गुरूंग -अध्यक्ष
५) यज्ञराज सुवेदी -अध्यक्ष
६)दिपक पुन -बरिष्ठ उपाध्यक्ष
७)अमृत राई -बरिष्ठ उपाध्यक्ष
८)अम्बिका डिसी पार्क -उपाध्यक्ष
९)सन्जिव कुमार राई -उपाध्यक्ष
१०)सुरेश खत्री -उपाध्यक्ष
११)यदु लामिछाने -उपाध्यक्ष
१२)सोम बहादुर तामांग -उपाध्यक्ष
१३)ईश्वर बहादुर रोकाया-उपाध्यक्ष
१४) धर्मराज जोशी -महासचिव
१५) डा.बिमल सुवेदी -महासचिव
१६) डा.किशोर कोईराला -सचिव
१७) रोशन भट्टराई -सचिव
१८) राजकुमार स्यांगतान -सचिव
१९) चन्द्र राना-कोषाध्यक्ष
२०) कुसाङ शेर्पा-कोषाध्यक्ष
२१)संगिता कुवँर -कोषाध्यक्ष
२२) सन्तोष खड्का -सह-कोषाध्यक्ष
२३) अरूण श्रेष्ठ -यूवा संयोजक
२४)अभिषेक सापकोटा-यूवा संयोजक
२५) टिकाराम सुब्बा -यूवा संयोजक
२६)शुभद्दा पालुंवा -महिला संयोजक
२७)दिनेश चौँलागाई-सदस्य
२८)उमेश पोख्रेल -सदस्य
२९)ओम बहादुर कार्की -सदस्य
३०)सुवास चन्द्र चौधरी -सदस्य
३१)अवधेश कुमार चौरसिया -सदस्य
३२)बिश्वमणी दाहाल -सदस्य