एनआरएन कोरियाद्वारा संचालित निशुल्क स्वास्थ्य शिविर अगष्ट ३ मा बस्दै !

Event Date: 30 Jul 2014 | Source: NRNA KOREA

निशुल्क स्वास्थ्य शिबिर सम्बन्धि बृस्तित जानकारी:
मिति : प्रत्यक महिनाको पहिलो र तेश्रो आईतबार
सेवाको प्रकार: हाडजोर्नी, नशा ,ओरिएन्न्तल् (oriental) तथा अकुपंचर (acupuncture) 
(शल्यक्रियाबाहेकका सम्पूर्णसेवा हरु)
संख्या: एक पटकमा अधिकतम २० जना
स्थान: नेपाल हाउस
समय: दिवा १२.०० बजे देखि ३.०० बजे सम्म
अन्य जानकारीको लागी सम्पर्क नंबरः प्रकाश धमला( महासचिव )01027336686, बिमल सुबेदी( प्रबक्ता NRNA - कोरिया ) 01084082135, नवराज तामाङ(कमिटी सदस्य) 01027336686, धर्मराज जोशी( कमिटि सदस्य) 01027046649
आफ्यनो स्वास्थ्य परिक्षण गराउन इच्छुक महानुभावहरुले यथाशिध्र आफ्नो नाम टिपाउनुहुन सम्बन्धित सबैमा अवगत गराइन्छ।