भारतीय नाकाबन्दी बिरुद्दको प्रदर्शन

Event Date: 23 Nov 2015 | Source: NRNA KOREA

बिरोध प्रदर्शन कार्यक्रमको विस्तृत विवरण निम्न बमोजिम रहेको छ।

मिति: २३ नोभेम्बर, २०१५

भेला हुने समय: दिवा १:०० बजेदेखि दिवा २:०० बजेसम्म

स्थान: सउल स्टेशन

कार्यक्रम: दिवा २:०० बजेदेखि दिवा ३:०० बजेसम्म बिरोध सभा तथा पत्रकार सम्मेलन

        दिवा ३:०० बजेदेखि ४:२० बजेसम्म र्यालि (५.५ कि.मी.)

        (सउल स्टेशनबाट हानाम ईन्डियन दूतावाससम्म)

समापन: बिरोध-पत्र पेश

संयोजन: एनआरएन कोरिया, सपोर्ट नेपाल फाउण्डेशन लगायत कोरियामा रहेका सम्पूर्ण संघ-संस्थाहरु

Indian Blockade Notice