भारतीय नाकाबन्दी बिरुद्दको प्रदर्शन


बिरोध प्रदर्शन कार्यक्रमको विस्तृत विवरण निम्न बमोजिम रहेको छ। मिति: २३ नोभेम्बर, २०१५ भेला हुने समय: दिवा १:०० बजेदेखि दिवा २:०० बजेसम्म स्थान: सउल स्टेशन

Source: NRNA KOREA

पांचौ कार्यसमितिको चयन तथा निर्वाचन कार्यक्रम


पांचौ कार्यसमिति को चयन तथा निर्वाचन कार्यक्रम मिति : २०१५-०९-२९ स्थान: जुन्गु कुमिन होइ ग्वान (중구 구민회관) सौल, सभाहल समय: बिहान १०.०० बजे देखि

Source: NRNA KOREA

पांचौ राष्ट्रिय महाधिवेशन (5th National Convention)


पांचौ राष्ट्रिय महाधिबेशन मिति : २०१५-०९-२० स्थान: जुन्गु कुमिन होइ ग्वान (중구 구민회관) सौल ,सभाहल समय: दिवा १.०० बजे

Source: NRNA KOREA

नेपाल हाउस ब्यबस्थापन समितिको ब्यबस्थित र दिर्घकालिन नेपाल हाउसको परिकल्पन


बैदेशिक रोजगार ,ब्यापार,अध्ययन,बैवाहिक सम्बन्ध लगायत बिबिध कामको लागि दक्षिण कोरियामा नेपालीहरुको प्रबेश सन १९८० को दशकदेखि शुरु भएको पाइन्छ । सन २००७ मा नेपाल सरकार र कोरिया सरकार बीचमा ई.पि.एस सम्झौता भए पश्चात नेपालीको संख्या ह्वात्तै बढेर झण्डै २६००० जनाको हाराहारीमा रहेको अनुमान गरिएको छ। यसै बीचमा नेपाली समुदायले बिभिन्न उद्देश्य राखेर बिभिन्न किसिमका संस्थाहरु स्थापना गरेर संचालन गर्दै आइरहेका छन्। बिभिन्न राजनितिक पार्टीका भातृ संगठन,नेपाली सम्पर्क समिति, एन.आर.एन कोरिया, जातिय संस्था, जिल्लागत क्षेत्रिय संस्था, धार्मिक संस्था, बिधार्थी र पत्रकारहरुको संस्था, नेपाल आदिवासी जनजाति महासंघ, महिलाको संस्था लगायतका झण्डै ५०।६० वटा संस्था क्रियाशिल रहदै आएका छन्।

Source: NRNA KOREA

एनआरएन कोरियाद्वारा संचालित निशुल्क स्वास्थ्य शिविर अगष्ट ३ मा बस्दै !


निशुल्क स्वास्थ्य शिबिर सम्बन्धि बृस्तित जानकारी: मिति : प्रत्यक महिनाको पहिलो र तेश्रो आईतबार सेवाको प्रकार: हाडजोर्नी, नशा ,ओरिएन्न्तल् (oriental) तथा अकुपंचर (acupuncture) (शल्यक्रियाबाहेकका सम्पूर्णसेवा हरु) संख्या: एक पटकमा अधिकतम २० जना स्थान: नेपाल हाउस समय: दिवा १२.०० बजे देखि ३.०० बजे सम्म

Source: NRNA KOREA